- प्रदेश लोक सेवा आयोगको भवन ।
- अध्यक्ष श्री सुरेन्द्र प्रसाद यादवज्यूको सपथ ग्रहण ।
- सदस्य द्वय श्री महारुद्र झा र डा.सुजाता देवज्यूको सपथ ग्रहण ।
- सातै प्रदेश लोक सेवा आयोगका पदाधिकारी तथा कर्मचारीहरु अन्तक्रिया कार्यक्रममा ।
- अन्तर प्रदेश लोक सेवा आयोग प्रथम कार्यशाला गोष्ठीमा अध्यक्षज्यू द्वारा सम्बोधन ।
अध्यक्षको सन्देश
लोक सेवा आयोगको विगत र वर्तमानलाई नियालेर हेर्दा धेरै उकाली ओरालो पार गर्दै आरुनो मौलिकता र गरिमालाई बचाउन सफल देखिन्छ। प्रजातन्त्रको ३ दशकभन्दा पूर्वको सरकारले यसको परिकल्पना गर्दै योग्य र सक्षम कर्मचारीहरु भर्ना गर्न वैधानिक कानून २००४ अनुसार एउटा दरखास्त परिषद खडा गरेको थियो तर उक्त कानून लागू हुन सकेन । तत्पश्चात २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि नेपालको लागि एक Public Service Commission (लोक सेवा आयोग) रहनेछ भनी उल्लेख भए अनुसार २००८ साल असार १ गते विधिवत रुपमा Public Service Commission को स्थापना भएको थियो ।….
विज्ञापन देखि सिफारिससम्मका सूचनाहरू
विज्ञापन
बिज्ञापन नं. | विवरण | अन्तिम मिति | दोब्बर दरस्तुर मिति | डाउनलोड |
---|---|---|---|---|
१-११/०७७-७८ | राजपत्रांकित तृतीय श्रेणी/सातौं तह (प्राविधिक) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन | २०७७/०९/१५ | २०७७/०९/२२ | डाउनलोड |
स्वीकृत नामावली
बिज्ञापन नं. | विवरण | डाउनलोड |
---|---|---|
१-४/०७७-७८ | इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, हाइवे/स्यानिटरी/ईरिगेशन/जनरल उपसमूहका इञ्जिनियर पदको उमेदवारहरुको स्वीकृत नामावली | डाउनलोड |
५-९/०७७-७८ | इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, विल्डिङ्ग एण्ड आर्किटेक्ट उपसमूहका इञ्जिनियर पदको उमेदवारहरुको स्वीकृत नामावली | डाउनलोड |
१०-११/०७७-७८ | इञ्जिनियरिङ्ग सेवा, जियोलोजो/हाईड्रोजियोलोजी समूहका इञ्जिनियर पदको उमेदवारहरुको स्वीकृत नामावली | डाउनलोड |
परीक्षा केन्द्र
बिज्ञापन नं. | विवरण | परीक्षा समय | डाउनलोड |
---|---|---|---|
१-४/०७७-७८ | सेवा/समूह/उपसमूह: इञ्जि, सिभिल, हाइवे/स्यानिटरी/ईरिगेशन/जनरल, इञ्जिनियर पदको | प्रथम पत्र : २०७७/११/२२ गते, विहान १० बजे र द्वितीय पत्र दिनको १ बजे । | डाउनलोड |
५-९/०७७-७८ | सेवा/समूह/उपसमूह: इञ्जि., सिभिल, विल्डिङ्ग एण्ड आर्किटेक्ट, इञ्जिनियर पदको | प्रथम पत्र : २०७७/११/२९ गते, विहान १० बजे र द्वितीय पत्र दिनको १ बजे । | डाउनलोड |
१०-११/०७७-७८ | सेवा/समूह/उपसमूह: इञ्जि., जियोलोजो/हाईड्रोजियोलोजी, हाईड्रोजियोलोजिष्ट पदको | प्रथम पत्र : २०७७/११/२९ गते, विहान १० बजे र द्वितीय पत्र दिनको १ बजे । | डाउनलोड |
लिखित नतिजा
बिज्ञापन नं. | विवरण | डाउनलोड |
---|---|---|
अहिले कुनै विवरण उपल्बध छैन । |
सिफारिश
बिज्ञापन नं. | विवरण | डाउनलोड |
---|---|---|
अहिले कुनै विवरण उपल्बध छैन । |